आकाशबाट बाकसमा नआए…(भिडियो सहित)

काठमाण्डौं भदौ ३० गते । ‘आकाशबाट बाकसमा नआए ढोका खोल भन्नेछु म आए’ (पुरुष) ‘घरै धराप छ पहिरो खसेर बाली खायो सलह पसेर’ (महिला) यी शब्द लोकगायक विष्णु खत्रीको दशैँ गीत ‘रिनै रिनको’का हुन् । गीतमा प्रवासी नेपाली र तिनका आश्रित परिवारको दुःख, पीडा अभिव्यक्त छ । श्रीमान्ले दशैँमा घर आउने दिनको ठेगान छैन भन्छन् … Continue reading आकाशबाट बाकसमा नआए…(भिडियो सहित)